![]()
काठमाडौं, ९ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू अहिलेको सरकार र गृहमन्त्रीको रेसमा नरहेको बताएका छन् ।
चितवनको नारायणगढमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार र गृहमन्त्रीको दौडमा नरहेको स्पष्ट पारेका हुन् । उनले सुन तस्करी प्रकरणमा गृहमन्त्रीको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरे ।
आफूले सुन तस्करीको प्रमाण गृहमन्त्री नायरायणकाजी श्रेष्ठलाई दिँदा पनि कारबाही नगरेको भन्दै रविले असन्तुष्टि व्यक्त गरेका हुन् ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया