२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: कुशासनबाट विकास असम्भव, जहाज खरिदमा त्रुटि हुन सक्ने डर

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन कुशासन र भ्रष्टाचारको दुष्चक्रमा फसेको बताएका छन् ।

एमालेले सञ्चालन गरेको मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धमा पार्टी केन्द्रीय कार्यालयमा आयोजित सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले यात्राको क्रममा भ्रष्टाचार विकास आयोजनको पर्याय जस्तै बनेको बताएका हुन् ।

भ्रष्टाचार, कमिसन र अनियमितताको कारण विकास र समृद्धिको काम ठप्प भएको ओलीको भनाइ छ । ‘यही कुशासनको दुष्चक्र भित्रबाट देश विकासको सपना देख्न सकिँदैन’, उनले भने ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–