
काठमाडौं, ७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि खोया प्रहार भएको छ ।
शनिबार पोखराको अमरसिंह चौरमा आयोजित पार्टीको सभालाई सम्बोधन गरिरहेका लामिछानेमाथि एक युवकले खोया प्रहार गरेका हुन् । लामिछाने बोल्दै गर्दा अगाडीबाट खोयाले हानिएको सहभागीहरुले बताएका छन् ।
ती व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खोया प्रहार गर्ने लमजुङका २८ वर्षीय सन्तोष रानाभाट भएको प्रहरीले जानकारी दिएको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–














प्रतिक्रिया