काठमाडौं, २६ जेठ । भूकम्प प्रभावित व्यक्तिहरुले नागरिकता हराएको खण्डमा पनि बैंक खाता खोल्न पाउने भएका छन् ।
राष्ट्र बैंकले आइतबार एक परिपत्र जारी गर्दे उक्त सुविधा दिएको कान्तिपुर दैनिकले छापेको छ ।
भूकम्प प्रभावित व्यक्तिहरुले सरकारले वितरण गर्ने परिचयपत्रका आधारमा खाता खोल्न सक्नेछन् ।















प्रतिक्रिया