
काठमाडौं, ५ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती विवादमा तानिएका छन् ।
बुधबार काठमाडौँ उपत्यकाव्यापी संयुक्त बृहत् कृष्टमस महोत्सव कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री किरातीले ‘क्रिस्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु भएको र संविधान मान्दिन भन्ने देशद्रोही भएको अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिको अहिले चौतर्फी आलोचना भइरहेको छ । उनकोविरूद्वमा धार्मिक संघसंगठनले प्रदर्शनसमेत गरिरहेका छन् । जसले गर्दा उनको मन्त्री पदनै धरापमा परेको छ ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–













प्रतिक्रिया