६ कार्तिक २०८३, शुक्रबार

यौनसम्पर्क गर्न नदिँदा श्रीमती कुट्ने श्रीमान प्रहरी खोरमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rap
फाइल तस्वीर

 

काठमाडौँ, २५ जेठ । मदिरा सेवन गरी नशामा श्रीमतीलाई कुट्ने एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै श्रीमतीलाई कुटपिट गरेको अभियोगमा बाँके टिटहिरिया–९ बस्ने २५ बर्षीय अर्जुन थारुलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले मदिरा सेवन राति नशामा गालिगलौज गर्न र शारीरिक सम्पर्क राख्न जबरजस्ती गर्थे । नमानेपछि दिनहुँ रात परेपछि कुटपिट गर्थे ।

आइतबार रातिको कुटाईबाट उनकी ३० बर्षीया श्रीमती मिथिला थारुल गम्भीर घाइते भएपछि यो घटना बाहिर आएको छ । घाइते मिथिलाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।