३० आश्विन २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS: रिहा भए बालकृष्ण खाँण, प्रधानमन्त्रीसँग अमरेशको बार्गेनिङ ?

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगले साधारण तारेखमा रिहा गरेको छ ।

उच्च अदालत पाटनले हिजो ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै आज थुनामुक्त भएका खाँणलाई अख्यिारले साधारण तारेखमा रिहा गरेको हो ।

त्यसअघि सम्पत्ति शुद्वीकरण विभागले उनलाई १५ लाख धरौटीमा छोडेको थियो । अख्तियारले साधारण तारेखमा छोडेसँगैँ खाँण सात महिनापछि थुनामुक्त भएका हुन् ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–