
काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
बैठक दिउँसो १२ः१५ बजे पार्टी कार्यालय सानेपामा बस्ने पार्टी कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा महासमिति बैठक तयारी, राष्ट्रियसभा निर्वाचन, जाजरकोट भूकम्प र समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।











प्रतिक्रिया