![]()
काठमाडौं, २८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
यसअघि मंसिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबिच राय बाझिएपछि आज अर्को सुनुवाई भएको हो ।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–














प्रतिक्रिया