![]()
काठमाडौं, २७ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारको केस लाग्नेहरू मध्ये ९९ प्रतिशत पुरूष रहेको र महिला नरहेको बताएका छन्।
बुधबार काभ्रेको पाँचखालमा महिला उद्यमी हरित औद्योगिक पार्कको शिलन्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले महिलाहरू सुशासन र सामाजिक न्यायको उभिँदै आएको भन्दै खुसी व्यक्त गरेका हुन्।
दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–














प्रतिक्रिया