१ कार्तिक २०८३, आइतबार

हिउँले भरिएको मनाङ सेताम्मे

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मनाङ, १९ मंसिर । मनाङमा सोमबार बिहानादेखि परेको हिमपातका कारण जमेको हिउँ । मनाङ सदरमुकाम चामेलगायत माथिल्लो भेगमा बाक्लो हिमपात हुँदा जनजीवन कष्टकर भएको छ भने पर्यटक आवतजावतमा समेत सकस भएको छ । तस्वीरः नवीन लामिछाने/रासस