९ कार्तिक २०८३, सोमबार

एकपछि अर्को रेकर्ड तोड्दै सुनको मूल्य, आज फेरि नयाँ कीर्तिमान कायम

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ मंसिर । नेपाली बजारमा सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको छ ।

यसैबीच आज पनि सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख २० हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै तेजावी सुन प्रतितोला एक लाख २० हजार दुईसयमा कारोबार भइरहेको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य पनि तोलामा पाँच रूपैयाँले बढेको छ ।

चाँदी प्रतितोला एक हजार ५४५ रुपैयाँमा कारोबार भइरहेको छ ।