३० आश्विन २०८३, शुक्रबार

मोडलको जवानीको रस चाख्न नपाएपछि… (भिडियो सहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

look-geetकाठमाडौ । संजय सौगातको पहिलो लोकदोहोरी एल्वम ‘रसै चाख्नलाई’ को म्यूजिक भिडियो बिश्वव्यापी सार्वजनिक भएको छ ।

अघिल्लो महिना मात्रै बुटवलमा एक कार्यक्रमका वीच विमोचन भएको उक्त एल्वमको भिडियो महाभूकम्पका कारण यूट्यूबबाट सार्वजनिक हुन पाएको थिएन ।

सौगातको आफ्नै शब्द,संगित तथा स्वर रहेको उक्त गीतको म्यूजिक भिडियो म्यूजिक नेपाल मार्फत यूट्यूवबाट विश्वव्यापी सार्वजनिक भएको हो । तीन दिन अघि मात्रै सार्वजनिक भएको उक्त भिडियोलाई साढे पाच हजार भन्दा बढिले हेरिसकेका छन् ।

सौगातलाई स्वरमा गायिका पुर्णकला विसीले साथ दिएकी छिन भने गीतको संगित संयोजन पुष्कर सुनुवारले गरेका छन् । त्यस्तै म्यूजिक भिडियोको निर्देशन हितान शुक्र र कोरियोग्राफर लोकेन्द्र शाहले गरेका छन् । त्यस्तै म्यूजिक भिडियोको छायांकन सम्पादन मनोज हिताले गरेका हुन ।