कञ्चनपुर, १६ मंसिर । कञ्चनपुरको चुरे फेदीको बेदकोट नगरपालिकामा पर्ने धार्मिक महत्वको लिङ्गेश्वर धाम । माथिबाट पहिरो र तल्लो क्षेत्रमा खोलाले कटान गर्न थालेपछि धाम क्षेत्र जोखिममा परेको छ । तस्वीरः राजेन्द्रप्रसाद पनेरु/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया