९ कार्तिक २०८३, सोमबार

टोपबहादुरलाई थुनामै राख्न अदालतको आदेश, छोरासँग ३० लाख धरौटी माग

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका उपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न अदालतले आदेश दिएको छ ।

रायमाझीसहित प्रकरणमा पक्राउ परेकाले दायर गरेको रिटमाथि सुनुवाई गर्दै उच्च अदालतले रायमाझीलाई थुनामै राख्न आदेश दिएको हो ।

यस्तै उनका छोरा सन्दीप रायमाझीसँग भने ३० लाख धरौटी माग गरिएको छ ।