
काठमाडौं, १४ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाले उच्च अदालत पाटनमा दायर गरेको रिटमाथिको सुनुवाई अन्तिम चरणमा पुगेको छ ।
शुक्रबार बहस सकिएर फैसला आउने सम्भावना रहेको छ ।
यस प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे लगायतले धरौटीमा रिहा गरी बाहिरै बसेर मुद्वा लड्न पाउनुपर्ने माग गर्दै अदालतमा रिट दायर गरेका थिए ।















प्रतिक्रिया