म्याग्दी, २४ जेठ । यार्सागुम्बा टिप्न गएकी एक महिलाको हिउमा चिप्लीएर मृत्यु भएको छ ।
कुईनेमंगले–४ स्थित यार्सागुम्बा टिप्ने क्रममा बाग्लुङ बुर्तिवाङ घर भई काँस्की नागढुंगा बस्ने ३२ बर्षीया निर्मला मगरको शनिबार हिउँमा चिप्लीएर मृत्यु भएको छ ।
उनको शवलाई कुईनेमंगलेबाट सदरमुकाम ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।















प्रतिक्रिया