२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: राज्य र व्यवस्थाकै खतरा बन्दै दुर्गा, उपप्राध्यापकले बल्ल पाए न्याय

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । बिहीबार काठमाडौंमा नेकपा (एमाले) निकट युवा संघ नेपाल र मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समूहले छुट्टा छुट्टै प्रदर्शन गरेका छन् ।

युवा संघले तीन कुनेमा कार्यक्रम आयोजना गर्‍यो भने प्रसाईं समूहले बल्खुमा । युवा संघको प्रदर्शन शान्तिपूर्ण भयो भने प्रसाईं समूहको प्रदर्शनमा झडपसमेत भयो ।

प्रसाईंका प्रदर्शनकारी र प्रहरीबीच दिनभर नै तनाव भइरह्यो ।

दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–