२७ कार्तिक २०८३, शुक्रबार

मकवानपुरको चित्लाङ केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ मंसिर । मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

आज बिहान १ बजेर १९ मिनेटमा चित्लाङआसपास केन्द्रबिन्दु भएर ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का मकवानपुरसहित काठमाडौं र आसपासका जिल्लामासमेत महसुस भएको थियो ।