९ कार्तिक २०८३, सोमबार

टिकटक बन्द गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश जारी

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयमा सर्वोच्च अदालतले कारण देखाउन आदेश जारी गरेको छ ।

आज भएको सुनुवाईमा अदालते कारण देखाउ आदेश जारी गरेको हो । न्यायाधीश विनोद शर्माको इजलासले सरकारसँग कारण माग गरेको हो ।

गत कात्तिक २७ गते मन्त्रिपरिषद्ले टिकटक बन्द गर्ने निर्णय गरेपछि सर्वोच्च अदालतमा रिट दायर भएका छन् ।

सरकारले टिकटक प्रतिवन्ध लगाएपछि परेका १० वटा रिटको एकसाथ सुनुवाई गर्दै सर्वोच्चले अन्तरिम आदेश दिनुनपर्ने ठहर गरेको हो।