९ कार्तिक २०८३, सोमबार

टिकटक बन्द गर्ने निर्णयविरूद्वको रिट न्यायाधीश चुडालको इजलासमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ मंसिर । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई हुँदैछ ।

सुनुवाई न्यायाधीस कुमार चुडालको इजलासमा तोकिएको छ ।

सरकारले गत कात्तिक २७ गते टिकटक बन्द गर्ने निर्णय गरेपछि निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दायर भएका छन् ।