
काठमाडौं, ३० कात्तिक । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल खेलकुद महासंघका सहअध्यक्ष जनक बर्तौलामाथि आक्रमण गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा टेकबहादुर प्रधान, शेरबहादुर थारू र आशिष लामिछाने रहेका छन् ।
आक्रमणमा संलग्न अन्यको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
बर्तौलामाथि कार्तिक २२ मा नयाँ बानेश्वरमा आक्रमण भएको थियो ।















प्रतिक्रिया