भरतपुर, ३० कात्तिक । चितवनको नारायणी नदी किनारमा छठ पर्वको तयारी गरिँदै । तराई सामुदायिक सेवा समितिको आयोजनामा हरेक वर्ष यहाँ छठ पूजा हुँदै आएको छ । तस्वीरः कृष्ण आचार्य/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया