२७ कार्तिक २०८३, शुक्रबार

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ कात्तिक । मन्त्रिपरिषद्को बैठक बसिरहेको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकका एजेण्डाहरु भने सार्वजनिक गरिएको छैन ।