जाजरकोट, २६ कात्तिक । भूकम्पले घर क्षति पुर्याएपछि त्रिपालमा बस्दै आएकी कुशे गाउँपालिका–७ धनरासीका निरुता टमाटाले शनिबार राति त्रिपालभित्र स्वास्थ्यकर्मीको सहयोगमा नवजात शिशुलाई जन्म दिइन् । तस्वीरः हेमन्त केसी/रासस

फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया