२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: ०६४ झैँ शासन गर्ने प्रचण्डको सपना, चिसोबाट जान थाल्यो भूकम्प पीडितको ज्यान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ कात्तिक । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०८४ को निर्वाचनमा जनताको विश्वास जितेर ०६४ कै सरह सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले २०६४ कै स्थितिमा फर्किन नसकेपनि सो सरह जनताको मन जितेर सरकारको नेतृत्व गर्नुपर्ने आवश्यकता रहेको बताए ।

हेरौँ दिनभरका मुख्य-मुख्य समाचारका हेडलाइनहरू–