काठमाडौं, २३ जेठ । नेपालमा शनिवार भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले दिएको जानकारी अनुसार शनिवार विहान सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्पको धक्का महसुस भएको हो ।
केन्द्रका अनुसार विहान २ बजेर ३३ मिनेटमा ४ दशमलब २ रेक्टरको भूकम्पको धक्का महसुस भएको हो । यसअघि शुक्रबार २ बजेर १६ मिनेटमा काठमाडौंलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का महसुस गरिएको थियो ।












प्रतिक्रिया