३ कार्तिक २०८३, मंगलबार

तीन सय मानिस कता हराए ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Goganbu-Bhukampa1काठमाडौं, २३ जेठ । भूकम्प आएको एक महिना नाघिसक्यो । अझै करिब ३ सय मानिसको अत्तोपत्तो छैन् ।

नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार उपत्यकासहित भूकम्प प्रभावित जिल्लाहरुबाट हराएका १२ सय १० जनाको अझै पत्तो छैन् ।

वेपत्ता भएका ८० विदेशी नागरिकसमेत जोड्दा यो संख्या २ सय ९० हुन आउँछ ।

प्रहरी प्रधान कार्यालयको विवरण अनुसार सबैभन्दा बढी रसुवाबाट ९० जना हराएको कान्तिपुर दैनिकले छापेको छ ।