८ कार्तिक २०८३, आइतबार

पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियालाई टुंग्याउनुपर्छ: केपी शर्मा ओली (भिडिओसहित)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताएका छन् ।

बुधबार पार्टीले आयोजना गरेको चियापान कार्यक्रमपछि सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष ओलीले पीडितलाई केन्द्रमा राखेर शान्ति प्रक्रियालाई सहमतिको साथ टुङ्ग्याउनुपर्ने बताएका हुन् ।

सर्वोच्च अदालतको आदेशलाई मानेर, मानवअधिकार काउन्सिलका कुराहरुलाई पनि ध्यान दिएर शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउनुपर्ने उनको भनाइ छ ।

ओलीले चाडपर्वका अवसरमा सबैमा शुभकामनासमेत व्यक्त गरे ।