
काठमाडौं, १५ कात्तिक । प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग भएको बताएका छन् ।
सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले अहिले दलहरूले समानूपातिक सूचीमा शक्तिशालीको प्रभाव देखिएकाले निर्मम समिक्षा गर्नुपर्ने धारणा राखे ।
उनले मतदाता नामावलीको अध्यावधिक हुन नसकेको धारणा राखे ।















प्रतिक्रिया