८ कार्तिक २०८३, आइतबार

एमालेको चियापानमा प्रधानमन्त्रीदेखि रविसम्म एकै टेबलमा (तस्वीरहरू)

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ कात्तिक । नेकपा (एमाले) ले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि विभिन्न राजनीतिक दलका नेताहरू, उच्च पदस्थ व्यक्तिहरू सहभागी भएका छन् ।

एमालेको मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री, एमाले अध्यक्ष ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव लगायत नेताहरू एकै टेबलमा देखिए ।