
काठमाडौं, १५ कात्तिक । काठमाडौंको गोठाटारबाट प्रहरीले थप एकजनालाई गोली चलाएर पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लागु औषध कारोबारी झापाका हर्क लिम्बु रहेका छन् । प्रहरीले यसअघि गोली प्रहार गरी भारतीय नागरिक मोहम्मद करिमलाई पक्राउ गरेको थियो ।
करिमको खुट्टामा गोली लागेको छ । करिम र हर्क एकै समूहका लागु औषध कारोबारी रहेका प्रहरीले जानकारी दिएको छ ।















प्रतिक्रिया