![]()
काठमाडौं, २ कात्तिक । चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ ।
चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका श्रेष्ठलाई हृदयघात भएको हो ।
हाल उनको बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् ।
हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–















प्रतिक्रिया