२७ कार्तिक २०८३, शुक्रबार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा बसिरहेको छ । बैठकमा समसामयीक विषयमा छलफल भइरहेको छ ।

चाडपर्वको समयमा सरकारका काम कारबाही र सुरक्षा व्यवस्थाका विषयमा पनि बैठकमा छलफल भइरहेको बताइएको छ ।

No description available.