२७ कार्तिक २०८३, शुक्रबार

चीनमा रहेका गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात, अस्पातलमा भर्ना

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ कात्तिक । चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाइ हृदयघात भएको छ । चीनको बिआराइ फोरममा भाग लिन बेइजिङ पुगेका श्रेष्ठलाई हृदयघात भएको हो ।

हाल उनको बेइजिङ स्थित अस्पातलमा उपचार भइरहेको छ । गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार उनी अहिले खतरामुक्त छन् ।