६ कार्तिक २०८३, शुक्रबार

काठमाडौंको होटलमा एक महिलाको रहस्मय मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ जेठ । काठमाडौंमा एक महिला होटलमा मृत अवस्था फेला परेकी छिन् ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–१० जयकाली होटल अगाडि वेहोस अबस्थामा फेला परेकी महिलाको उपचारको लागि मनमोहन सामुदायिक अस्पताल फर्पिङ लैजाने क्रममा मृत्यु भएको छ ।

उनी केही समय त्यही होटलमा बसेकी थिईन् । उनी वेहोस के कारणले भईन् ? भन्ने खुल्न सकेको छैन् । उनको साथमा काभ्रे श्यामपाटी–७ बस्ने ४९ वर्षीया निर्माया तामाङको नागरिकता फेला परेको छ । घटनाको आवश्यक अनुसन्धानका लागि प्रहरीले कारवाही प्रक्रिया अगाडि बढाएको छ ।