२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: राप्रपा बाहेक दलका सांसदको विश्वास कार्कीलाई, निगमले तिर्‍यो ऋण

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ कात्तिक । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।‌

प्रदेशसभाको बुधबार बसेको बैठकबाट कार्कीले विश्वासको मत प्राप्त गरेका हुन् । कार्कीले पक्षमा ८६ मत प्राप्त गरे ।‌ मत विभाजनमा ९१ सांसद उपस्थित थिए । राप्रपकाका सांसदले भने कार्कीको पक्षमा मत दिएनन् ।‌

कार्कीलाई नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदले पक्षमा मतदान गरे ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–