८ कार्तिक २०८३, आइतबार

काँग्रेसले कोशीका मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिने

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १ कात्तिक । नेपाली काँग्रेसले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने भएको छ ।

आज बसेको काँग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले कार्कीको पक्षमा मतदान गर्ने र सत्तापक्षको बेञ्चमा बस्ने निर्णय गरेको हो ।

कार्की काँग्रेसको विद्रोही पक्ष शेखर कोइराला पक्षबाट विद्रोह गर्दै काँग्रेसका ८ र एमालेका ३९ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

कार्कीले आज विश्वासको मत लिँदैछन् ।