
काठमाडौं, ३० असोज । राष्ट्रिय प्रजातन्त्र पार्टीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत नदिने भएको छ ।
राप्रपाले थप छलफलका लागि भोलि बिहान संसदीय दलको बैठक बोलाएको छ ।
मुख्यमन्त्री कार्की एमालेका ३९ र कांग्रेसका ८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् ।















प्रतिक्रिया