२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: इजरायलबाट थप १९ जनाको उद्वार, गैरआवासीयलाई पनि अब नेपाली नागरिकता

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । इजरायलबाट थप १९ जना नेपालीको उद्वार गरिएको छ ।

स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका १९ जनालाई भारतीय जहाजमार्फत् स्वदेश फर्काइएको हो । भारतीय जहाजमा बिहान तेल अभिभबाट १९ जना नेपाली स्वदेश फर्किएका हुन् ।

उनीहरूलाई भारतबाट भने स्थलमार्गबाट नेपाल ल्याउने तयारी भएको छ। दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर गौरीफन्टा नाकाबाट स्वदेश फर्काउने तयारी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

नेपाल भित्रिएपछि जिल्ला प्रशासन कार्यालय कैलालीले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको छ ।

हेरौँ दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–