
काठमाडौं, ३० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु अस्पताल भर्ना भएका छन्।
स्वास्थ्यमा एक्कासी समस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको हो । उनको छातीमा समस्या देखिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
थप जानकारी आउन बाँकी छ ।















प्रतिक्रिया