२८ आश्विन २०८३, बुधबार

यी हुन् आगामी कार्यकालका लागि एनआरएन अध्यक्षका चारजना प्रत्यासी

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३० असोज । गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलन आजबाट सुरू भएको छ ।

विश्व सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गरेका छन् । एनआरएनएको आगामी कार्यकालका लागि चारजना अध्यक्षका प्रत्यासी रहेका छन् ।

अध्यक्षका लागि रुसबाट डा. बद्री केसी, जापानबाट महेशकुमार श्रेष्ठ, अमेरिकाबाट रबिना थापा र कतारबाट राजेन्द्र कुमार (आरके) शर्मा आकांक्षी रहेका छन् ।

केसी र थापा वर्तमान अध्यक्ष हुन् भने श्रेष्ठ र शर्मा उपाध्यक्ष हुन् ।