
काठमाडौं, २८ असोज । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले वर्तमान सरकारको आयु मंसिरसम्म मात्रै भएको बताएका छन् ।
रामेछाप–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कोशी प्रदेशमा भएको नयाँ सत्ता समीकरणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको आयु बढीमा दुई महिना रहेको बताएका हुन् ।
संघीय सरकारको समीकरण परिवर्तनको सवालमा आफूलाई केही तथ्य र सूचनाहरू प्राप्त भएको दाबी उनको छ ।













प्रतिक्रिया