८ कार्तिक २०८३, आइतबार

सन्दीप लामिछानेविरूद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्वाको सुनुवाइ आज पनि स्थगित भएको छ ।

काठमाडौं जिल्ला अदालतमा आजका लागि तोकिएको मुद्दाको सुनुवाइ न्यायाधीश अभावको कारण देखाउँदै स्थगित भएको हो ।

सन्दीपले नाबालिका बलात्कारको आरोपको सामना गरिरहेका छन् ।