२७ कार्तिक २०८३, शुक्रबार

प्रतिनिधि सभा बैठक बस्दै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २५ असोज । प्रतिनिधि सभाको बैठक आज बिहीबार बस्दै छ ।

बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेबाट बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।

आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले “विद्यालय शिक्षा विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।