२७ कार्तिक २०८३, शुक्रबार

बानेश्वर नजिकै बागमती किनारमा एक युवकको शव फेला

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । काठमाडौंको नयाँ बानेश्वर नजिकै बागमती नदी किनारमा एक युवकको शव फेला परेको छ ।

बुद्धनगर बस्ने २० वर्षीय विमल महरा मृत भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बानेश्वर प्रहरीले जनाएको छ ।