२८ आश्विन २०८३, बुधबार

घरमा सुतिरहेकी महिला बलात्कृत, पक्राउ परे सरदार

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मोरङ, २२ असोज । आफ्नो घरमा सुतिरहेकी एक जना महिला बलात्कृत भएकी छिन् ।

२१ वर्षीया ती महिलालाई बलात्कार गरेको अभियोगमा प्रहरीले कटहरी गाउँपालिका–७ का ३० वर्षीय करण सरदालाई आइतबार साँझ पक्राउ गरेको छ ।

आफनै घरमा सुतिरहेकी ती महिलालाई करणले बिहीबार बलात्कार गरेको प्रहरीले जनाएको छ ।

घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।