२९ आश्विन २०८३, बिहिबार

प्रधानमन्त्री राहत कोषमा साढे चार अर्ब संकलन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Army Donates Relief Fund to the PMकाठमाडौँ, २१ जेठ । भूकम्पपीडितको सहायतार्थ सञ्चालित प्रधामन्त्री दैवी प्रकोप उद्धार कोषमा आजसम्म रु चार अर्ब ४७ करोड ४६ लाख २३ हजार सात सय २४ दाखिला भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उक्त कोषमा आज स्वदेशी तथा विदेशी व्यावसायिक प्रतिष्ठान एवम् व्यक्ति गरी २८ सङ्संस्थाबाट रु तीन करोड ८५ लाख ३० हजार चारसय ९१ दाखिला भएको छ ।

कोषमा सहायता रकम प्राप्त हुने क्रम जारी छ ।