२८ आश्विन २०८३, बुधबार

नेपाली विद्यार्थीहरूको उद्धार गर्दै इजरायली सैनिक (भिडिओ)

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ असोज । इजरायलका विभिन्न बंकरभित्र रहेका नेपाली विद्यार्थीहरूको उद्धार कार्य सुरू भएको छ ।

त्यहाँस्थित एक बंकरभित्र रहेका ११ जना नेपाली विद्यार्थी भएको ठाउँमा आज इजरायली सेना पुगेर उनीहरूको उद्धार गर्न सुरू गरिएको हो ।

नेपाली विद्यार्थी लुइस रिजालले आफ्नो भिडिओमार्फत दिएको जानकारी अनुसार आफूहरू रहेको स्थानमा इजरायली सेना आइपुगे र अब भने केही सुरक्षित हुने अशा गरिएको छ ।

त्यहाँ रहेका ११ जनामध्ये ६–७ जनाको उद्धार भइसकेको र बाँकीको पनि चाँडै उद्धार उने उनले भिडिओमा भनेका छन् । ११ जनामध्ये तीन जना छात्रा रहेको पनि उनले जानकारी दिएका छन् ।

हेर्नुहोस् भिडिओ–