
काठमाडौं, २१ असोज । परराष्ट्रमन्त्री एनपी साउद र इजरायली राजदूत हनान गोडरबीच छलफल भएको छ ।
इजरायलमा जारी युद्द र त्यहाँ फसेका नेपालीकाबारेमा मन्त्री साउदले राजदूत गोडरसँग छलफल गरेका हुन् । छलफलमा राजदूतले नेपालीको सुरक्षा, आक्रमणमा परेकाको उपचार र उद्धारको प्रतिवद्वता व्यक्त गरेका छन् ।















प्रतिक्रिया